मोर्चा टिकाउन र सविधान संशोधन पारित गराउन पहल

काठमाडौ । नेपाली काँग्रेसले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वर्तमान सत्ता गठबन्धनमा टिकाइ राख्न र संविधान संशोधन विधेयक पारित गराउन पहल गर्ने भएको छ । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा आज बसेको वर्तमान तथा पूर्व पदाधिकारीसहितको बैठकले मधेस आधारित दलबाट आफ्ना माग पूरा नभए सरकारलाई दिइएको समर्थन फिर्ता गर्ने चेतावनीका सम्बन्धमा छलफल गरी सो मोर्चालाई समीकरणमा … Continue reading मोर्चा टिकाउन र सविधान संशोधन पारित गराउन पहल